"एक सहिद परिवार, एक रोजगार" कार्यक्रम अन्तर्गत सहिद राम विवेक यादवको परिवारलाई रोजगारि प्रमाण पत्र दिदै

"एक सहिद परिवार, एक रोजगार" कार्यक्रम अन्तर्गत सहिद राम विवेक यादवको परिवारलाई मुख्य न्यादिवक्ताको कार्यलयमा रोजगारि दिइयो ।