मा. मुख्यमन्त्री लालबाबु राउतद्वारा जानकी मन्दिरको सौन्दर्यीकरण कार्यक्रमको शिलान्यास एक कार्यक्रमबीच गर्नु भयो ।

मिति २०७५।८।१३ गते विहान ८:३० बजे जानकी मन्दिरको प्रांगणमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यीकरण-शिलान्यास समारोह हुने भएको छ ।