आ.ब. ०७४।०७५ को सम्पति विवरण बुझाउने सम्बन्धी प्रदेश नं.२ का सार्वजनिक पदाधिकारीहरुलाई सूचना ।

भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ५० को दफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका देहायका पदाधिकारी तथा कर्मचारीहरुले आ.ब. ०७४।७५ को सम्पति विवरण देहाय अनुसारको निकायमा बुझाउन हुन नेपाल राजपत्र असार २०, २०७५(अतिरिक्ताङ्क ११) अनुसार सरोकारवाला सबैमा जानकारी गराइन्छ ।

Attachment Size
Sampati Bibaran Suchana.pdf 355.21 KB