Logo

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको संक्षिप्त परिचयः

बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊअभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो ।


कार्यक्रम तथा सूचनाहरू:

 


सम्बन्धित दस्ताबेजहरूः

१. अनुसुची १ - अविभावको प्रतिबद्धता तथा खाता खोल्नको लागि सिफारिस फारमहरू

२. निर्देशिका


फोटो ग्यालरीः

 

Beti Bachau, Beti Padhau

 

 

,

 

,

 

,